ग्वार्कोमा खुल्यो जसपाको केन्द्रीय कार्यालय, अध्यक्ष अशोक राइले गरे उद्घाटन
उपेन्द्र यादवको जसपा नेपालबाट अलग भएर बनेको जनता समाजवादी पार्टी (जसपा)ले ललितपुरको ग्वार्को चोकमा नयाँ केन्द्रीय कार्यालय खोलेको छ । केन्द्रीय कार्यालयको उद्घाटन पार्टीका अध्यक्ष […]