रामनारायण ठाकुर
सिरहा,भाद्र १७ गते । मिर्चैया नगरपालिकाको लागि सहायक कम्प्युटर अपरेटर छनौटको लागि परिक्षा आज लिएको छ ।
उक्त परीक्षा मिर्चैया नगरपालिका वडा नं.५ स्थित रहेको श्री मोहन उ.मा.वि. मिर्चैयाको परीक्षा हलमा भएको हो । परिक्षामा सहभागी भएका परिक्षार्थीकहरू पुरुष ११९ र महिला २६ जना सहभागी भएको थियो । जम्मा १६७ परिक्षार्थीकमा १७ जना पुरुष र ५ जना महिला परिक्षार्थीक अनुपस्थित रहेको थियो“भने परिक्षामा जम्मा परिक्षार्थीक १४५ जना सहभागीको मिर्चैया नगरपालिकाका प्रशासन शाखा प्रमुख जित कुमार साहले बताए ।
मिर्चैया नगरपालिकाको लागि सहायक कम्प्युटर अपरेटर पदको परिक्षा शान्तिपूर्ण सम्पन्न
२०७८ भाद्र १७, बिहीबार ०५:५६
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer