सप्तरी,भाद्र १७ गते । अखिल (क्रान्तिकारी)को तिरहुत गाऊपालीकाको लोहजारमा संतोष कुमार भन्डारीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी बिहीवार गठन भएको छ ।सो कमिटीको सदस्यमा श्याम कुमार मण्डल,दिनेश मुखिया,मिन मुखिया,पप्पु मुखिया,दिनेश मुखिया,शम्भु शनि,राजेश यादव,दिनेश कुमार यादव,संजय यादव,श्याम कुमार यादव लगायत रहेका छन ।
संतोष कुमार भन्डारीको अध्यक्षतामा तथा अखिल (क्रान्किारी)का जिल्ला अध्यक्ष रंजित मण्डलको प्रमुख आतिथ्यमा प्रथम सम्मेलन कार्यक्रममा अखिल (क्रान्किारी)का राजविराज अध्यक्ष हिमांशु साह,लगायतले नव गठित कमिटीलाई शुभकामना दिएका थिए।
अखिल (क्रान्तिकारी)को तिरहुत गापाको कमिटी गठन
२०७८ भाद्र १७, बिहीबार १६:५५
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer