राजिव शाह
सर्लाही,भाद्र १९ गते । सामुहिक अधिकार सामुहिक अभियान दोस्रो लहर कोभिड महामारीको सीमान्तकृत आदिवासी दलित र मधेसी अपंगता व्यक्तिहरुको लागि राहत सामाग्री वितरण गरेको छ ।
रास्ट्रय आदिवासी जनजाती ,अपाङ्ग महिला संघ नेपाल (निडवान) को आयोजना तथा नेपाल अपाङ्ग संघ सर्लाहीको संयोजनमा जिल्लाका विभिन्न पालिकालाका २० जना अपंगता परिवारलाई राहत वितरण गरिएको हो ।
शनिबार मलंगवा स्थित जिल्ला समन्वय समितिकोको प्राङ्गणमा भएको कार्यक्रममा जिल्लाका २० जना अपंगता परिवारलाई जिल्ला समन्वय प्रमुख मेथुर चौधरीले राहत सामाग्री वितरण प्रदान गर्नुभएको हो । नेपाल अपाङ्ग संघ सर्लाहीका अध्यक्ष बिरेन्द्र रायको नेतृत्वमा २५ केजी,१केजी दाल, १ लिटर खने तेल,१ किलो नुन,१ केजी सयोबिन,५ केजी पिठो, चिउरा १ केजी लगायत सामाग्री वितरण गरिएको छ ।
सर्लाहीमा २० जना अपंगता परिवारलाई राहत वितरण
२०७८ भाद्र १९, शनिबार १६:२८
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer