राजबिराज नगरपालिकाका एक जना वडा सदस्यले लोसपाबाट आफ्नो नाम फिर्ता लिएको

२०७८ भाद्र २१, सोमबार १६:०९


सप्तरी,भाद्र २१ गते । राजबिराज नगरपालिकाका एक जना वडा सदस्यले लोसपाबाट आफ्नो नाम फिर्ता लिएको छ । राजबिराज नगरपालिका वार्ड नम्बर १० का वार्ड सदस्यले नाम फिर्ता लिएका हुन ।
राजबिराज नगरपालिकाका मेयर सम्भु यादवका अनुसार राजबिरज नगरपालिका १० का वार्ड सदस्य कारो देबी सदाले आफ्नो नाम फिर्ता लिएको मेयरले जानकारी दिए ।
उनका अनुसार लोसपाका केही ब्यतीले लोसपाका साथहरुले आफ्नो सदस्यहरुलाई प्रलोभन दिएर लोसपा लगेको मेयरले आरोप अगाए । उनले सत्य कहिले झुतो हुदैन उनले भने हामी सहि डिसा गएको र अझै सदस्यहरु जसापा आउने उनले बताए ।
एता निर्वाचन आयोज सप्तरीका प्रमुख दिलिप यादवले राजबिराज नगरपालिका वार्ड नम्बर १० का कारो देबी सदाले लोसपा बाट नाम फिर्ता लिन निवेदन दिएको जानकारी दिएको छन । उनले सो निवेदन आयोगमा पठाई दिएको र आयोगले निर्णय गरिने बताए ।



ताजा खबर