बिप्लवको भ्रष्टाचार विरुद्धको बिरोध सभा राजविराजमा

२०७८ भाद्र २२, मंगलवार १५:३८


शुभ नारायण यादव
सप्तरी,भाद्र २२ गते ।
विप्लव नेतृत्वको युवा संगठन नेपालद्धारा आज सप्तरीको राजविराजमा भ्रष्टाचार विरुद्धको बिरोध जनसभा आयोजना गरेको छ ।
दाहाल सरकारले गरेको आर्थिक अनियमितता बेरुजु र भ्रष्टाचार विरुद्धमा राजविराजमा बिशाल बिरोध प्रदर्शन तथा जनसभाको आयोजना गरेको थियो । युवा संघगठन नेपाल सप्तरीका कार्तिक रामको अध्यक्षता तथा संगठनकी जिल्ला सेकेटरी बिमलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संगठनका विजय लगायतकाहरुले भ्रष्टाचार विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ ।



ताजा खबर