अखिल (क्रान्तिकारी)को वडा कमिटी गठन

२०७८ भाद्र २४, बिहीबार १२:३९


सप्तरी,भाद्र २४ गते । अखिल (क्रान्तिकारी)को तिलाठी कोईलाडी गाऊपालीकाको २ लौनीयामा मनोज मण्डलको सयोजकत्वमा २१ सदस्यीय वडा कमिटी बिहीवार गठन भएको छ ।सो कमिटीमा सुरज मण्डल सह सयोजक रहेका छन भने तारा मण्डल ,टिलेश मण्डल ,धर्मेन्द्र मण्डल,दिपेन्द्र मण्डल,दिलिप खंग,कृष्णा खंग,धिरज मण्डल ,मिथिलेश मण्डल ,ज्योतिश मण्डल,विरेन्द्र मण्डल,जयकृष्ण मण्डल ,सर्य मण्डल ,रामबाबु मण्डल ,राजिव मण्डल,रोशन खंग,रंजित मण्डल,ब्रहम खंग,परिस खंग,दिपक खंग सदस्य रहेका छन । मनोज मण्डलको अध्यक्षतामा तथा तिलाठी कोईलाडी गाऊपालीकाका सचिव खगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा प्रथम वडा सम्मेलन कार्यक्रममा अखिल (क्रान्किारी)का जिल्ला अध्यक्ष रंजित मण्डल,नेपाल निर्माण ब्यवसाय संधका पालिका सह संयोजक संजिव मण्डल,लगायतले नव गठित कमिटीलाई शुभकामना दिएका थिए।



ताजा खबर

error: Content is protected !!