प्रिशा बस्नेत
ताप्लेजुङ,भाद्र २६ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङलको अध्यक्षमा छिरिङ लामा चयन हुनु भएको छ । उपाध्यक्षमा दुर्गाहाङ चङ्वाङ ,मन्जु पौडेल भट्टराई रहनु भएको छ । भट्टराई आठराई त्रिवेणि गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । सचिवमा मोहन न्यैपाने हुनुन्छ , न्यैपाने फुङ्लिङ नगरपालिका २ का वडा अध्यक्ष हुनुन्छ । सहसचिवमा रक्की थेवेले जिम्मेवार पाउनु भएको छ।शनिबार आज फुङ्लिङ बाजारको ताप्लेजुङ उद्योग बाणिज्य संघको सभाहलमा भएको अगुवा कार्याकर्ता भेलाले ५२ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य गणेश कम्बाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
ताप्लेजुङमा नेकपा एसको अध्यक्षमा छिरिङ लामा चयन
२०७८ भाद्र २६, शनिबार १५:४६
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer