सन्तोष गुप्ता
सुनसरी,भाद्र २८ गते । नगरपालिकाका सुनचांदीव्यवसायी संगठित हुदै नगर स्तरीय ‘वराहक्षेत्र सुनचांदीकलाव्यवसायी संघ’गठन गरेका छन् । शनिवार बेलकानगरपालिकाको कोठूमा कार्यक्रमको आयोजनागर्दैउनीहरुले लक्ष्मण घिमिरेको अध्यक्षतामा ९ सदस्यीय संघको तदर्थ समिति गठन गरेका हुन् ।
समितिको उपाध्यक्षमागोपालविश्वकर्मा, सचिव महेश विश्वकर्मा,सह सचिवमाभक्त बराईली,कोषाध्यक्ष रामबहादुर विकतथा सदस्यहरुमाक्रमशः रमेश,राजेश र दिनेश विश्वकर्मा र रन्जित दुरालविश्वकर्मा रहेका छन् ।
तदर्थ समितिकाअध्यक्ष लक्ष्मण घिमिरेले, नगरका व्यवसायीहरुको साझाहकहितको लागिउनीहरुलाई संगठितगरिने बताए । यसैगरीमुख्य समितिको निर्माण तथादर्ता लगायतको कार्य शुरुगरिने उनले बताए ।
कार्यक्रममाबोल्दै प्रमुखअतिथिनगरका समाजसेवीलंकमानबिकले,गठित समितिलाई शुभकामनादिंदै सुनचांदीव्यवसायीहरुकोव्यवसायिकएकता, सशक्तिकरण तथाअधिकारको लागिउनीहरु संगठित भएकोमाखुशीव्यक्त गरे ।
नेपाल सुनचांदीकलाव्यवसायी संघ साविक वराहक्षेत्र गाविसको अध्यक्षतथा सुनसरी जिल्लाको कोषाध्यक्ष रन्जितविश्वकर्माको अध्यक्षतामा ,प्रेम घिमिरेको स्वागतमनतव्य वाट शुरु भएको कार्यक्रममाविशेष अतिथिसमाजसेवी वृजनन्दन साहतथाहिमाल राईको उपस्थिती रहेको थियो ।