उमेश यादव
सिरहा,भाद्र २९ गते । विभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टी
नेपालमा आज १५५ जनाले पार्टी प्रवेश गरेका छन् ।
सिरहा भगवानपुर गाउँपालिका ४ स्थित कल्याणपुरमा जसपा
सिरहाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम त्यहाँका युवाहरूले
गरेका छन् ।कार्यक्रमको प्रमुख अतिथिको रूपमा पूर्व मन्त्री
राज लाल यादव ज्युले टीका लगाई नव प्रवेशीहरूलाई प्रवेश
गराएका छन् ।पार्टी गाउँ संयोजक समता देवी पंडितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभा १÷२ का प्रत्यासी उम्मेदवार राजु गुप्ता समिति सदस्य ललित बिद्रोही भगवानपुर गाउँपालिका अध्यक्ष श्री बेचन प्रसाद यादव युवा नेता बिष्णु मण्डल वडा नं.३कोवडा अध्यक्ष श्री हरि नारायण यादव र वडा नं.१ का वडा अध्यक्ष बद्री नारायण यादव नेता जोगानन्द यादव लगायतका जसपाका नेताहरूको सहभागीतामा रहेका थिए । उक्त कार्यक्रममाआ–आफ्नो
स्वागत मान्यता राखेका थियो ।
सिरहामा विभिन्न पार्टी परित्याग गरि १५५ जना जनता समाजवादि पार्टीमा प्रवेश
२०७८ भाद्र २९, मंगलवार १६:५३
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer