लहानबाट भारततर्फ तस्करी गर्न लागेको ५ किलो चाँदीसहित दुई भारतीय युवकलाइ पक्राउ

२०७८ भाद्र ३०, बुधबार १६:३१


सिरहा,भाद्र ३० गते ।
लहानबाट भारततर्फ तस्करी गर्न लागेको ५ किलो चाँदीसहित दुई भारतीय युवकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको खुटौना पञ्चायतका रबि महतो र पिन्टु महतो छन् । उनी दुबै जनालाई चेकजाँचको क्रममा चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।



ताजा खबर