सुनसरी,असोज ५ गते । गर्लस् गेट ईक्वल अभियान अन्तर्गत सुनसरीमा किशोरीहरुका लागि २ दिने कला कार्यशाला सम्पन्न भएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्र ९ऋक्म्ऋ० को आयोजनामा सुनसरीको इनरुवा, बराहाछेत्र, धरान र दुहबीमा कला कार्यशाला सम्पन्न भएको हो । कला कार्यशालाको मुख्य उदेश्य समान संसार हो, जहाँ किशोरी तथा महिलाहरुले आपफ््नै विविधतामा उनीहरुको जीवन बारे समान निर्णय गर्न सक्षम हुन्छन् ।
यस अभियानका विषयगत क्षेत्रहरुः शतिफ्, लैगिंक समानता, नेतिृत्वमा किशोरीहरु, प्रभाव र वकालत, निर्णय कर्ता रहेको छन् ।
कला कार्यशालाको मुख्य आर्कषण ’चिठी लेखन कार्यत्रफ्ममा’ ५४ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । उत्तफ् चिठी लेखन कार्यत्रफ्म किशोरीहरुका मागहरुः समान शत्तिफ्, समान स्वतन्त्रता र समान प्रतिनिधित्व बारे रहेको सामुदायिक समाज उत्थान केन्द्र कि एस.एम चन्द्रिका चौधरीले बताएकी छन् ।
सहभागीहरु सुनसरीको इनरुवा, रामधुनी, बारहाछेत्र, गढि, दुहबी र धरानबाट रहेका थिए । उधोग बाणिज्य संघ, इनरुवामा १४ जना , बराहक्षेत्रको बसन्त ऋतु मा.बि मा २० जना , धरान बिमल स्मृति पुस्तकालयको हलमा १० जना र दुहबिको बि. पि प्रा.बि मा १० जना किशोर किशोरीलाइ सहभागी गराई कार्यत्रफ्म सम्पन्न भएको हो ।
सहभागिहरुले गल्स गेट ईक्वलको शत्तिफ् , स्वतन्त्र, र समान प्रतिनिधीत्व लाई चित्र, विभिन्न खेल र समानको चिन्ह पफ्से कलरपेन्टको माध्यमबाट प्रस्तुत गरेका थिए । त्यसैगरि , सहभागीहरुले राष्ट्रपति, प्रधानमन्त्री, मेयर, उपमेयर, वाडा अध्यक्ष, प्रहरी प्रमुख, सम्पादक, प्लान इन्टरनेसनल, साथि र अन्य विभिन्न व्यत्तिफ् र आपफ्लौई समेत चिठि लेखेका छन् ।
कार्यशालामा उधोग वाणिज्य संघका उपाध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, समाज सेवी र पत्रकार साथीहरुको समेत उपस्थिति रहेको थियो । कार्यत्रफ्ममा बोल्दै उधोग वाणिज्य संघका उपाध्यक्ष गिरिराज अटलले, कलाको सहि सदुपयोग गरि आफ्नो आवाज प्रस्तुत गर्न सके कलाको शत्तिफ्को प्रत्याभुति सबैले गर्न सकिने बताए । त्यसैगरी, यस्ता खालका कार्यत्रफ्मले सबै किशोर र किशोरी को मन भित्र को समस्या र आवाज समेट्ने बसन्त ऋतुका शिक्षक सुमन बिकलले बताए ।
चिठी लेखिसके पछि सहभागीहरुले पत्र समेत पढेर सुनाएका थिए । कार्यत्रफ्मबाट धेरै कुरा सिक्न पाएको भन्दै आपफ्हुरुले लेखेको पत्र सम्बन्धित ठाउँ र व्यत्तिफ् सम्म पुग्ने आशा सहभागीहरुको रहेको थियो ।
किशोरीहरुका लागि २ दिने कला कार्यशाला सम्पन्न
२०७८ आश्विन ५, मंगलवार १६:४४संबन्धित खबर
© 2024 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer