सिराहामा माओवादी प्रवेशको लहर,पूर्वमन्त्री नायकले गरे स्वागत

२०७८ आश्विन ८, शुक्रबार १५:५३

सिराहा,असोज ८ गते । सिराहा जिल्लाको लाहान नगरपालिका वडा नं. २० का विभिन्न पार्टीका सयौँ कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

शुक्रबार विभिन्न पार्टी परित्याग गरी लाहान–२० का कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजय शंकर नायकले स्वागत गरेका थिए । पछिल्लो समय देशभर माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ ।



ताजा खबर