जुगेश दास
सुनसरी,असोज १० गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) गाउँको विस्तारित बैठक सम्पन्न भएको छ ।पालिका वार्ड न . ७ स्थित जनता मा वि मा शनिबार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पार्टीको विस्तारितका लागि ८ वटै वडा पुनर गठन र नवीकरण गरिएको भोक्राहा नरसिंह गाउँ एकाइका अध्यक्ष राम कुमार मेहताले बताए ।
कार्यक्रमका अध्यक्ष रामकुमार मेहता प्रमुख अतिथीमा कार्यक्रम सुचारु भएको थियोे ।
भने कार्यक्रमको अतिथिहरुमा
रेवती रमण भन्डारी, विशिष्ट अथिती खेमराज पोखरेल परशुराम यादव, अजय कुसियत भोक्राहा नरसिंह इन्चार्ज रमेश प्रसाद यादव लगायतका नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरीमा कम्युनिस्ट पार्टीको विस्तारित बैठक सम्पन्न
२०७८ आश्विन १०, आईतवार १४:३३
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer