मोरङ,असोज २० गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीमा १५ लाख को बिमा गरेर जम्मा रु ५५३५२० बुझाएका बीमित भएको बिमित सुन्दरहरैचा –८ , मोरङ निवासी ओयल फेमली होट्ल ्का सचालक रबिन्द्र चौहानको परिवारलाई कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।
रबिन्द्र चौहान दुर्घाटना बाट असमाहिक निधन भएकोले निज को श्रीमती कान्ती लक्ष्मी देबी शाहलाई कम्पनीको बिराट्चौक शाखा प्रमुख सुमन राज थापाले रु ३४,६८,६६५ रकम हस्तान्तरण गरेका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
२०७८ आश्विन २०, बुधबार ०९:२७संबन्धित खबर
© 2024 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer