जसपा नेपालद्धारा आयोजित सुजु अभियान तथा पार्टी प्रबेश कर्यक्रम सम्पन्न

२०७८ कार्तिक ६, शनिबार ०८:४३

उमेश अधिकारी
सिरहा,कार्तिक ६ गते ।
सिरहा सखुवानन्कारकट्टि गा.पामा जसपा नेपालद्धारा आयोजित सुजु अभियान तथा पार्टी प्रबेश कर्यक्रम त्यहाका युवाहरुले गरे पार्टी प्रबेश गरेका छन ।
कर्यक्रमका प्रमुख आथिती जसपा नेपाल युवा नेता प्रदेश सदस्य दिपेश यादब,विशिष्ट आतिथि राजदेब यादब, जिल्ला सदस्य तथा उदघोस्क प्रमोद यादव लगाय्त नेतागन को उपस्थिती थियो।कार्यक्रम का अध्यक्षता जमुना प्रसाद यादवले गरेका थिए।

नब प्रबेशिका नेता तथा पुरान राजनीति कर्मी देब नाथ राय र राजपति राय,शिबना साह,राम राय,धनबिर राय,जितन राय, शिब दयाल राय लगयत १३ जना नेता एमाले र काङ्ग्रेस पार्टी परित्याग गरि जसपा मा प्रबेश गरेका छन।सम्पुर्ण नबप्रबेसिका नेताहरुलाई अबिर र सदस्यता दिई स्वागत गरेका थिये।



ताजा खबर

error: Content is protected !!