सिरहा, मंसिर ७ गते । पूर्वश्चिम राजमार्ग अन्तर्गत लहानको पडरियामा एक पुरुषको शव भेटिएको छ । सडक किनारमा सुन्तला रङ्गको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको युवल सडक किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।
अहिले प्रहरी घटनास्थल पुगेकोले विवरणहरु आई नपुगेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डा. तपन दहालले जानकारी दिए ।
पूर्वश्चिम राजमार्ग अन्तर्गत लहानमा एक शव भेटिए
२०७८ मंसिर ७, मंगलवार ०८:०३
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer