शुभ नारायण यादव
सप्तरी,मंसिर ८ गते । सप्तरीको महदेवा गाउपालिका वडा न.१ बलथिबाट बेपता भएका एक पुरुष अझै फेला परेका छेन । स्थानीय ५५ बर्षिय हनुमानि राम मोचि गत असोज १७ गतेका दिन व्यापारीका लागि छिमेकि भारतको सुपोल जिल्ला अन्तरगत कुनोलि बजार गएको तथा हाल सम्म मोचिको कुने अतो पतो नरहेको उनका परिवारजनले बताएका छन । समान्य व्यापार गर्दै आएका मोचि पेसा लिनको लागि भारतको कुनोलि बजार गएको तथा हालसम्म फर्केर घर नआएका उनका आफन्त रामअशिष राम मोचिले जानकारी दिए। अन्दाजि ५ फिट ५ इन्चको कालो वर्नको मोचि अहिले सम्म कहाछन कस्तो अवस्थामा छ ,त्यसको कुने अतो पतो नहरेको पिडितका परिवारजनले जानकारी दिएका छन । यसेबिच पिडितका आफन्तले बेपता मोचिको खोजिका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलाशको लागि उजुरि समेत दिएका छन । यता सो सम्बन्धमा सप्तरी प्रहरीले बेपता अथवा हराएको मोचिको खोजि कार्य तिर्व रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
झण्डै डेढ महिनादेखि बेपता मोचि अझै फेला परेन
२०७८ मंसिर ८, बुधबार १०:०४
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer