शुभ नारायण यादव
सप्तरी ,मंसिर १२ गते । संयुक्त कार्यक्रम(NEON,NES,SEAN),प्रदेश नं २ ,केन्द्र सहित इमान्दार,कर्मठ,झुझारु,युवा टीम नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचनमा संयुक्त गठबन्धनकाे चुनावि कार्यक्रम सप्तरीको राजविराजमा सम्पन्न भएको छ । “प्रगतिशील ईन्जिनियर समुह” लाई प्रदेश नम्वर-२ सहित केन्द्र र सात वटै प्रदेशमा रहेको गठबन्धनलाई आफ्नो अमुल्य मत दिई सम्पूर्ण उमेदवारहरु लाई विजय गराउनुहुन ईन्जिनियर एकता, पेशागत सुरक्षा एवम मर्यादाको सुनिश्चितता गारंटी गर्न को लागि अमूल्य मत संयुक्त गठबनधन लाई विजयि बनाउन अनुरोध गरिएकाे हाे । संयुक्त गठबन्धनका सप्तरी जिल्ला कार्यसमितिकाे अायाेजनामा अायाेजित कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद विक्की यादव , माऔवादी केन्द्रका प्रदेश सदस्य महेश यादव, जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादव, युवा नेता राहुल राय, युवा नेता सत्येन्द्र यादब,नेपाल ईन्जिनियरिंग समाज को केन्द्रीय सल्लाहकार ई डा. हरि शंकर प्रसाद साह, NEA प्रदेश नं २ का सभापति SEAN का केन्द्रीय उपाध्यक्ष नन्दकिशोर यादव , लगायत विभिन्न कार्यालयका प्रमुख,ईन्जिनियर आर्किटेक्टहरूको उपस्थिती रहेकाे थियाे ।
उक्त कार्यक्रममा संयुक्त गठबन्धनलाई विश्वास गरि आफनो आमुल्य समय दिई कार्यक्रममा सहभागी हुनु भएका वरिष्ठ ईन्जिनियर , आर्किटेक्टहरूलाई विशेष धन्यवाद समेत दिएको
केन्द्र बाट केन्द्रीय सदस्य पदको उम्मेदवार इ. संजिव नारायण यादवले जानकारी दिए ।
संयुक्त_गठबन्धनको चुनावी कार्यक्रम राजविराजमा सम्पन
२०७८ मंसिर १२, आईतवार ०७:१८
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer