सप्तरी । राजविराज जेसीजले जेसीज सप्ताह २०२१ अन्तर्गत अन्तिम दिन राजबिराज जेसिज हलमा जेसिस वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । राजविराज जेसिजले आयोजना गरिएको सो प्रतियोगितामा राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेड, कोषाध्यक्ष उज्ज्वल काबरा, कार्यकारी उपाध्यक्षद्वय मनिस दास , उपाध्यक्षद्वय पंकज देव, रवि राय तथा थिम एडिटर सुनित मिश्रा को सहभागिता रहेको थियो भने प्रतियोगितामा राजबिराज नपा का केअमाबी, राजदेवी मावि, कन्या मावि, बोरिया मावि गरि १० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा प्रथम राजदेवी मावि का छात्र सत्यम देव भएका थिए ।
राजविराज जेसीजद्वारा वादविवाद प्रतियोगिता सम्पन्न
२०७८ मंसिर २१, मंगलवार १०:२९
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer