शुभ नारायण यादव
सप्तरी,मंसिर २६ गते । मुक्तिनाथ बिकास बैंक राजबिराज शाखा द्वारा सप्तरीको छिन्नमस्ता गाउपालिका स्थित सखरा बजारमा वृहत घरदैलो कार्यक्रम सन्चालन गरिएको छ । छिन्नमस्ता गाउपालिका वडा न.३ मा अवस्थित मुलुकमै प्रसिद मानिएको छिन्नमस्ता भगवतिको प्राङणमा आउने सयभन्दा बढि भक्तजनहरुलाइ सो बेङ्कको विषेशता बारेमा जानकारी दिइएको थियो ।
नेपाल रास्ट्र बैंक द्वारा “ख“वर्गको न.१ बैंकको मान्यता प्राप्त यस बैंकको देश भरी नै १६६ शाखा तथा २२ एटिएमवाट सेवा दिदै आइरहेको शाखा प्रबन्धक नन्द किशोर गुप्ताले दिनुभयो । यो बैंक को शाखा राजबिराजमा जय माता दि मिस्ठान भन्डारको माथिल्लो तल्लामा रहेको छ। यस बैंकमा अहिले उत्कृष्ट बचत खाताको विशेष माग रहेको देखिन्छ जसमा १० लाख सम्मको दुर्घटना बिमा का साथ सर्वाधिक ६.४०% सम्म व्याज छ भने मुद्दतीमा १०.२५ सम्म व्याज दिइदै आइरहेको शाखा प्रबन्धक गुप्ताले जानकारि दिनुभयो ।
मुक्तिनाथ बिकास बैंक राजबिराज शाखा द्वारा घरदैलो कार्यक्रम
२०७८ मंसिर २६, आईतवार ११:०२
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer