किसन साह
सर्लाही । प्रहरीले सोमबार साझ सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनी स्थित नेपाल–भारत सीमा नजिकैबाट प्रतिवन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । भारततर्फबाट प्रदेश नं. ०३–०२–०३१ प २७८१ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकलमा लागूऔषध नाइट्रोभेट ट्याब्लेट लिएर आउँदै गर्दा सर्लाहीकै रामनगर गाउँपालिका–५ बस्ने २९ वर्षका राजेश कुमार यादवलाई पक्राउ गरेको हो । उनको साथबाट नाइट्रोभेट ९०० वटा ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको गोडैता बाट नौ सय ट्याब्लेट (लागूऔषधि) सहित एक युवक पक्राउ
२०७८ मंसिर २९, बुधबार ११:५०संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer