सप्तरी,पुस ४ गते । सप्तरीको सुरुङगा नगरपालिका वडा न.–२ हर्दिया बस्ने २७ वर्षीय शिव कुमार ठाकुरको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही नगरपालिका वडा न.–४ बिरनगर गाउँ टोल बस्ने ससुरा भोला ठाकुरको घरमा पाहुना गएको बेला विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर ठाकुरको मृत्युु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि रा.उ.स्मारक अस्पताल लहान सिराहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।यता सो सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ।
सप्तरीमा करेन्ट लागेर ठाकुरको मृत्युु शुभ नारायण यादव
२०७८ पुष ४, आईतवार ११:०३संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer