सर्लाहीमा अवैध लागूऔषध गाँजा सहित एक युवक पक्राउ

२०७८ पुष १८, आईतवार ०७:२८


किसन साह
सर्लाही,पौष १८ गते ।
सर्लाहीको ईश्वरपुर–१२ बाँके चोकमा प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पैदल यात्री महोत्तरीको सुन्दरपुर–२ का २२ वर्षीय पप्पु रामको ज्याकेट भित्रबाट ५ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। साथै राम माथी थप अनुसन्धान भइरहेको प्रहरी ले जनाए ।



ताजा खबर