सैलेश तिवारी
बारा, पौष २८ गते । देवताल गाउँपालिकाकाे वाड न.४ पिप्राढी मा तराई मधेश समृद्व को बर्थिइङ सेन्टर को याेजनाकाे बजेट काे उपभोक्ता समिति लुकिछिपि बजेट विनियोजन गरिएको छ।
वडा नं ४ वडा अध्यक्ष मिश्री लाल सहनी संग नेकपा एकीकृत समाजबादी पार्टी प्रदेश नं २ सदस्य कौशल किशोर सिंह ले प्रतिक्रिया लिदा सहनी ले जानकारी दिए हामी सबै जना लाई जानकारी गराएका थिए। ज्ञापन पत्र बुझाउन जाँदा गाउँ पालिका को प्रसासकिय शिकिन्दर साह ले जानकारी दिए मौखिक रुपले म पनि सुनेको छु उपभोक्ता समिति बजेट विनियोजन गरि सकेका छन्।
गाउँ पालिका घेराउ गर्ने उपस्थिति भएका नेकपा एकीकृत समाजबादी पार्टी प्रदेश नं २को सदस्य कौशल किशोर सिंह , राजकिशोर पडित सकल राम तेजनारायण राम नेपाली कांग्रेसका ललन यादव , मुकेश सिंह नेपाल परिवार दल को जिल्ला अध्यक्ष रामचन्द्र चौधरी लगायत को उपस्थिति मा ज्ञापन पत्र बुझाएका छन्
उपभोक्ता समिति ले तराई मधेश समृद्धि बजेट आफै मिलोमतोमा बिनियोजन गरेका छन्।