अनिल बर्मा
बारा,माघ ६ गते । पिडक प्रशासन बाट मौजमा, पीडित प्रशासनको आसै आसमा पीडक प्रशासन बाट सुरक्षित, पीडित प्रशासनको आसै आसमा प्रशासनको दृष्टि पिडक जोगाउन, पीडित न्यायको पर्खाइमा पीडित न्यायको पर्खाइमा प्रशासन बाट धोखा खादै गत छठ पुजामा कलैयाको वडा न. १९ चैनपुरमा मुश्लिम समुदाय बाट गरिएको दुर्वयवहारका कारण ठुलो घटनाको रुप लिएर हिंसामा परिणत हुदै राधेश्याम पटेल गम्भीर घाइते भएर उपचारको क्रममा गत महिनाको २१ गते निधन पनि भयो तर न्याय पाउन लाइ आज पनि उनको परिवार जान बाटोमा भौतारी रहेका छन्। न्यायिक निकायहरुले आस्वासन मात्र दिएर बिभिन् सड्यन्त्र मात्र गरेको बिभिन् हिन्दु अगुवा तथा गाउ बासीहरुको बुझाइ तथा भनाइ रहेको छ। तेरौ पुन्य तिथिको अवसरमा गरिएको श्रद्धान्जली सभामा सबै बक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए।
रामदयाल पटेलको अध्यक्षता तथा हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोश पटेलको प्रमुख आतिथ्यतामा श्रद्धान्जली सभा गरिएको थियो। अध्यक्ष पटेलको अनुसार हामि हिन्दु भएर पनि सबै आ–आफ्नो पार्टीको झण्डा मुनि हिन्दुत्वको शिर झुकाई रहेको धारणा राखेका थिए। बाराका प्रमुख जिल्ला अधिकारि तथा प्रहरी उपरीक्षकको इशारामा पीडक उम्किएको तथा पिडित निरास हुदै गएको बक्ताहरुको भनाइ रहेको थियो। गत कार्तिक २५ मा भएको घटना बारे चरण बद्ध आन्दोलन समेत गर्दा पनि प्रशासनिक निकाय कसको इशारामा मौन बसेको भन्ने बारेमा अन्योलता रहेको कुरा आज सम्म बुझ्नमा आएको हो, बताएका छन् । आफु लाइ हिन्दु भनेर पनि हिन्दुत्वको मानसम्मानमा ठेस पुर्याउदै आएको हिन्दु बादीहरुको भनाइ रहेको छ। हाल यहि पौष २१ गते पटेलको मृत्यु भए पश्चात प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले चलाकी गर्दै दुइ ठाउमा सम्झौता गर्न लगाएर २२ गते आफ्नो मनपरी गर्न खोजेको सामेत हिन्दु बादी, हिन्दु परिषद नेपालका बारा जिल्ला अध्यक्ष गोपाल दासको ठम्याई रहेको छ।
हिन्दु समाज पचागावा पचायनपुर् कलैया १९ का अगुवा कार्यकर्ता सन्तोष पटेलका अनुसार आब पनि न्यायिक निकाय मु बसे सिंगो देश भरि हिन्दु र मुश्लिम बीच ठुलो द्वन्द हुन् बाट कैले रोक्न नसक्ने र त्यसको जिम्मा नेपाल सरकार लाई लिनु पर्ने बताएका छन्। उक्त श्रद्धान्जली सभामा बिशिस्ट अतिथि सशक्तीकरण मंच बारा जिल्ला अध्यक्ष रमेश पटेल कुर्मी, संविधान सभा सदस्य प्रमोद गुप्ता बाराका प्रजिअ, अनुसन्धान प्रमुख,प्रहरी प्रमुख, शास्त्र प्रमुख सेना प्रमुख, कलैया उपमहानगरपालिका वडाः–२५ वार्ड अध्यक्ष राजेश्वर सरार्फ, जसपा केन्द्रिय सदस्य प्रदुमन दुबे, जसपा मधेस प्रदेस कमिटी शिवनाथ पटेल, हिन्दु परिषद नेपालका बिनोद प्रसाद कुर्मी, जिल्ला अध्यक्ष गोपाल दास, शिक्षक जयराम राउत कुर्मी, कुर्मी सशक्तीकरण मंच बारा जिल्ला सदस्य सुरेन्द्र पटेल, हरिन्द्र पटेल, अरुण चौधरी ,पटवारी राउत कुर्मी, मोतिलाल पटेल,सुरेन्द्र पटेल, कैलास महतो, जादोदाल पटेल ,कमलेश पटेल जवाहिर पटेल, जयराम पटेल ,भैरो पटेल ,बृज किशोर पटेल, कृष्ण मिश्रा, तिलक पटेल, नरेन्द्र यादब ,रामएकबाल पंडित, राजिन्द्र पणित,बलिसटर पटेल, हरिन्द्र पटेल ,महिन्द्र पटेल,राजबहादुर साह लगायतको उपस्थिति रहेको थियो।