नितेश कुमार पटेल
महोतरी,माघ ११ गते । कोभिड १९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट सहितको संक्रमणको प्रभाव महोतरी जिल्लाको बर्दिबास यातायात कार्यालयमा समेत पर्न गई यस कार्यालयका प्रमुख पोषण थापा लगायतका कर्मचारीहरुमा कोभिड संक्रमण पुष्टि भएको र अधिकांश कर्मचारीहरुमा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखा परेको कारण यस कार्यालयमा कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गरी कोभिड प्रभाव रोकथाम तथा नियन्त्रणका लागि मिति २०७८।१०।१५ गतेसम्मको लागी अति आवशयक सेवा बाहेक सबै सेवा बन्द गरिएको यस यातयात कार्यालयका प्रमुख पोषण थापाले जानकारी गराएका छन्।
कोभिड १९ संक्रमणका कारण महोतरीको बर्दिबास यातायात कार्यालयमा सेवाग्राहीहरु सास्ती पाउँदै
२०७८ माघ ११, मंगलवार १०:०४
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer