रौतहट,माघ २६ गते । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–९ मा बस्ने मो. कलाम मियाँको १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । महिलाको मुखमा कपडा कोचेको अवस्थामा फेला परेको हुँदा हत्या हुन सक्ने शंखा गरिएको छ। मृत्यकको वारेमा खोजतलास भई रहेको छ।
उता मधेश प्रदेशले बेटिलाई पहिलो प्राथमिकतामा राखे पनि कुनै दृष्टि कोण सुरक्षित नभएको स्थानियहरुले बताए।यो खालि कागजमा मात्र सिमित रहेको छ।