शुभ नारायण यादव
सप्तरी । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहद्वारा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वाड न–१ मा एक कार्यक्रम बिच ज्येष्ठ नागरिक, एकल महिला तथा आपाङ्गहरूलाई कम्बल वितरण गरेको छ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको आयोजना तथा मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख अतिथि एव तिलाठि कोइलाडि गाउपालिकाका उपाध्यक्ष सुचिता कुमारि यादवको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा तिलाठि कोइलाडि गाउपालिका वडा न.१ का वडाध्यक्ष दिनेश्वर मिश्रा , पत्रकार महासंघका पुर्व अध्यक्ष जितेन्द्र खडका , पत्रकार हरु अबधेश झा ,बैधनाथ यादव , जितेन्द्र जितु , धर्मपाल यादव , बाबुल मिश्रा, नविन निर्भय यादव ,जसपा युवा नेता निरज झा, बिजय यादव, श्री राम मंडल, शुसील मंडल, लालु यादव,राम यादव प्रदिप मंडल लगायत तिलाठी कोईलाडी वाड न १ का सम्पुर्ण ज्येष्ठ नागरिक, एकल महिला तथा आपाङ्गहरूलाई कम्बल वितरण गरिएका छन।
अर्थमन्त्री साहद्वारा सप्तरीको तिलाठिमा कम्बल वितरण
२०७८ फाल्गुन ६, शुक्रबार ०७:१९
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer