शुभ नारायण यादव
सप्तरी,फाल्गुन १० गते । अनेरास्ववियु(क्रान्तिकारी)सप्तरीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध राजविराजमा मगलवार प्रर्दशन गरेका छन ।
अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रिय सदस्य जयप्रकाश यादवको नेतृत्वमा निकालेको एक जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्ध विरोध प्रर्दशन गरेका हुन । राजविराजको शिव मन्दिरवाट निस्केको विरोध जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद,राष्टिय स्वधिनताको रक्षा गर,देशी,विदेशी दलाल होसीयार,लगायतका नारा वाजी गर्दै दशन चौकमा पुगेर कोण सभामा पुर्व विधार्थी नेता मध्सुदन यादव,विनोद यादव,सुनिल मण्डल,अमरकान्त ठाकुर लगायत विधार्थी नेताले आ आफनो विचार ब्यक्त गरेका थिए ।
एमसीसी विरुद्ध सप्तरीको राजविराजमा प्रर्दशन
२०७८ फाल्गुन १०, मंगलवार १३:५६
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer