नेकपा(माओवादीकेन्द्र)सप्तरीले शहीद यादव र भटराईको २० औ स्मृति मनाइयो

२०७८ चैत्र ९, बुधबार ०७:०६


शुभ नारायण यादव
सप्तरी,चैत ९ गते ।
नेकपा(माओवादीकेन्द्र)सप्तरीको रुपनी गाउँपालिकाको रुपनीमा बुधबार शहीद अजव लाल यादव र बेद प्रसाद भटराईको स्मृतिमा २० औ श्रद्घाञ्चली दिएका छन । नेकपा(माओवादीकेन्द्र)को रुपनी गाउँकमिटीको आयोजनामा यादव र भटराईको स्मृतिमा २० औ श्रद्घाञ्चली दिएका छन । नेकपा(माओवादीकेन्द्र)को रुपनी गाउँकमिटीको आयोजनामा यादव र भटराईको स्मृतिमा २० आंै श्रद्घाञ्चली दिएका हुन ।
नेकपा(माओवादीकेन्द्र)को रुपनी गाउँ कमिटीका अध्यक्ष तथा जिसस सदस्य सिहेंश्वर साहको सञ्चालनमा तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल(अमर),मधेश प्रदेश सदस्यत्रय महेश प्रसाद यादव,छेदी रजक,अरुण कुमार साह, जिल्ला सदस्यहरु भगवती यादव, रामगमन साह,गणपति साह, पत्रकार देवराम यादव, नेपाल राष्टिय कर्मचारी महासंध तथा नेपाल राष्टिय कर्मचारी संगठन निजामति जिल्ला समन्वय समिति सप्तरीको संयोजक छोटे लाल यादव,सह संयोजक मनोज यादव, संजय सिंह,तेज नारायण यादव, लगायतकाले यादवको शालीकमा फुल,माला,अबिर लगाएर श्रद्घाञ्चली दिएका थिए । शहीद अजव लाल यादव धनुषा जिल्लाको सरसामा २०२३ सालमा जन्म भएको थियो भने तत्कालिन नेपाली सेनाले नियनत्रणमा लिइ २०५८ साल चैत ९ गते सप्तरीको पौवा गाउँमा गोली हानेर मारेका थिए । त्यस बैला शहीद यादव सप्तरी,सिरहा,उदयपुर जिल्लाका ईन्चार्यका जिम्मेवारीमा थिए । सो अवसरमा शहीदहरुले बगाएको रगतलाई खेर हुन नदिन बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा माओवादीकेन्दका उम्मेदवारलाई जीताउने भए मात्र शहीदहरु प्रति सञ्चा श्रद्घाञ्चली हुने जिल्ला ईन्चार्य मण्डल बताए ।



ताजा खबर