नेपाल प्रहरीका २५ डिएसपीको काज सरुवा (सूचीसहित)

२०७८ चैत्र ९, बुधबार १०:२२

काठमाडौँ,चैत्र ९ गते । प्रहरी प्रधान कार्यालयले २५ प्रहरी नायव उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले २५ जना डिएसपीको काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले आवश्वयकताका आधारमा डिएसपीलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।



ताजा खबर