मिर्चैया नगरपालिकामा संचालित समुदायीक विधालयका शिक्षक संघर्ष समितिद्वारा प्रेस विज्ञप्ति

२०७८ चैत्र ९, बुधबार १५:४५

रामनारायण ठाकुर
सिरहा,चैत्र ९ गते ।
सिरहामा संचालित समुदायीक विधालय अन्तर्गत मिर्चैया नगरपालिका वडा नं.५ मा संचालित श्री मोहन नमूना मा.वि.(प्राविधिक) मिर्चैयाको भित्र प्राङ्गणमा चैत ६ गते आइतवारका दिन विहान करिब ८ बजेको समयमा श्री मोहन नमूना मा.वि.(प्राविधिक) मिर्चैया र आ.वि.राघोपुर हटलेटवाको प्रा.वि. शिक्षक तृतीय श्रेणीको करार नियूक्तिको लागि हुने लिखित मौखित परिक्षाको लागि शिक्षा विकास समन्वय इकाई सिरहाको अनुमति अनुसार परीक्षा संचालनको समयमा मिर्चैया नगरपालिका अनर्गतका केही राजनितीक दलका अपराधीक प्रतिनिधिहरूले एम्कासी मासमा आई शिक्षक,कर्मचारी,प्र.अ.लगाायत विधालयको भवनको झियाल,ढोका,कम्प्युटर आदिमा समेत ढुङ्गा मुडा गर्नुको साथै ताल्चा तोडी हातपात,गालीगलौज बेइज्जत संघातीक आर्मण गरि अशलील शब्द तथा अभद्र व्यवहार प्रति घोर भर्सना गर्दै दोषीमाथी कारबाहीका लागि तीन दिने अलटिमेटम सहित कानुनी कारवाही गरि विधालयलाई राजनितीक आखाडा नवनाई शान्ति सुरक्षाको व्यवस्था गरि दिनुहुन जानकारी गराउनुको साथै उक्त दोषी माथी कुनै किसिमको कारवाही नभएमा अर्को चरणको आन्दोलन गर्छु भने प्रतिबद्धता यश पालिकाका शिक्षक संर्घष समिति प्रतिबद्धता छौ भनी समेत जानकारी गराईन्छ ।



ताजा खबर

error: Content is protected !!