नेपालि काङ्ग्रेस जिताउ अभियान शुरु

२०७८ चैत्र १४, सोमबार ०७:५७


शुभ नारायण यादव
सप्तरी,चैत्र १४ गते ।
घर घर जिताउ …काङ्ग्रेस जिताउ ….भन्ने उदेश्यका साथ अगामि चुनावमा काङ्ग्रेस पार्टिलाइ जिताउने अभियान सन्चालन गरेको छ । सप्तरीको राजगढ गाउपालिकामा वाड न. ४ का सभापति सत्यनारायण यादवको अध्यक्षतामा घर घर जिताऊँ कांग्रेस जिताऊँ कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा राजगढ़ गाउपालिकाका सभापति दीपेन्द्र यादवको प्रमुख आतिथ्य तथा राजगढ़ गाउपालिकाका अध्यक्ष परमानन्द यादव, राजगढ़ गाउपालिकाकि उपाध्यक्ष पुष्माला कुमारी मंडललगायतका बक्ताहरुले अगामि चुनावमा नेपालि काङ्ग्रेसलाइ विजयि बनाउनुपर्नेमा जोड दिएका छन । उक्त कार्यक्रममा दीपेन्द्र यादवको अगुवाईमा राजगढ गाउपालिका वडा न.४ बेल्हीका विभिन्न पार्टी परित्याग गरि झण्डै चार दर्जन नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेका छन ।



ताजा खबर

error: Content is protected !!