नेपाल लाइफ इन्स्योरेन्स लालबनदी उप–शाखाको आयोजनामा पुनर्ताजगी अभिकर्ता कार्यक्रम भव्यताका साथ सम्पन्न

२०७९ आश्विन ९, आईतवार १२:४२

नेपाल लाइफ इन्स्योरेन्स लालबनदी उप–शाखाको आयोजनामा शुक्रवार अभिकर्ता भेटघाट तथा पुनर्ताजगी कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मधेश प्रदेश (ख) प्रमुख कमलेश कुमार कर्णको प्रमुख उपस्थितीमा भएको भेलामा सक्रिय अभिकर्ताहरुको सहभागी भएका थिए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मधेश प्रदेश (ख) प्रमुख कमलेश कुमार कर्णले भने विमा के हो, विमा किन गरिन्छ, विमाका प्रकार, विमा वाट हुने फाईदा, विमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, कम्पनिले विमितहरुलाई दिने सेवा सुविधा लगायतको विषयमा सहजिरकण गर्नुभएको थियो । साथै आउदै गरेको वडा दशै, तिहार लगायत छठ पर्वको शुुभकामना आदान प्रदान समेत गरेका थिए ।



ताजा खबर