मिर्चैयामा ७० जना जेष्ठ नागरिकहरूलाई कम्बल वितरण

२०७९ माघ १०, मंगलवार २१:४४

सिरहा जिल्लाकाे मिर्चैया नगरपालिका मा ७० जना जेष्ठ नागरिकहरूलाई कम्बल वितरण गरिएको छ ।
जेष्ठ नागरिक हकहित समाज नेपाल मिर्चैयाकाे समन्वय र लायन्स अफ मिर्चैया सिटीकाे सहकार्यमा रामनगर मिर्चैया उधाेग वाणिज्य संघकाे सभा हलमा जेष्ठ नागरिकहरूलाई कम्बल वितरण गरिएको छ ।
उक्त कम्बल वितरण कार्यक्रम जेष्ठ नागरिक हकहित समाज नेपाल मिर्चैयाकाे अध्यक्ष राधाकृष्ण साहकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स अफ मिर्चैया सिटीकाे अध्यक्ष अशोक कुमार साह लगायत
कम्बल वितरण कार्यक्रममा मिर्चैया नगरपालिकाका जेष्ठ नागरिकहरूकाे उपस्थित रहेका छन ।



ताजा खबर