सप्तरीमा सात किलाेकाे अजिङ्गर सर्प फेला परेको छ ।गएराति सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा न. ८ जोगिनिया स्थित रहेको योगनि दिनेस रा.बि.मा अं.७ के.जि.को अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिनुभयो । यता फेला परेकाे साे अजिङ्गर बन बिभाग संग समन्वय भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।
सप्तरीमा सात किलाेकाे अजिङ्गर सर्प फेला
२०७९ चैत्र ८, बुधबार २०:५३
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer