जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र आफै एक्सनमा उत्रेका छन्। रौतहटको बमनहर स्थित प्रती दिन शस्त्र प्रहरी र जनपथ प्रहरीको चेकजाँच रहेको ठाउँमा आज एकासी रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्र प्रहरीको चेक प्वाइन्टमा पुगी आफै चेकजाँच गर्न थाले पछि रौतहटका स्थानीयहरु उच्च सुरक्षा महसुस गर्न थालेका छन्। रौतहटमा यस भन्दा पहिला अधिकांश प्रमुख जिल्ला अधिकारी आएपनि बर्तमान प्रमुख जिल्ला अधिकारी मिश्रको कार्य जन्ता प्रतिको माया भन्ने छुट्टै रहेका स्थानीयहरुले बताउँछन्। पिडितहरुको न्यायका लागि छुट्टै ठाउँबाट पैसा तिरी निवेदन लेखाएर ल्याउनु पर्दै थियो । बर्तमान प्रमुख जिल्ला अधिकारी मिश्रको आगमन संगै कार्यालयमै नि:शुल्क निवेदन लेखाउनेका साथ साथै सेवाग्राहीलाई सेवाबाट हामी कुनै कसर बाँकी नराख्ने प्र.जि.अ मिश्रले बताए । भारत संग सिमा जोडिएको रौतहट अहिले खुला सिमाना रहेको हुँदा चोरी, लुटपाट तथा अन्य घटनाहरु नघटोस भनी प्रहरी युनिट सहित म आफै सर्च अपरेसन उत्रेका प्रजिअ मिश्रले बताए । नेपालको ७७ अौं जिल्लाको रुपा चिनिने यो जिल्लालाई म रहुन जेल जिल्लालाई उत्कृष्ट जिल्ला बनाउने तर्फ म र हाम्रो सुरक्षा टिमले कुनै कसर बाँकी नराख्ने प्रजिअ मिश्रले बताए ।
रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्र एक्सनमा
२०७९ चैत्र ८, बुधबार २१:५९
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer