निकै स्पिडको कारण मिर्चैयाको देवकी एजुकेशन स्कुल बस पल्टिए

२०८० चैत्र ८, बिहीबार १४:२७

सिरहामा निकै स्पिडको कारण मिर्चैयाको
देवकी एजुकेशन स्कुल बस पल्टिएका छन ।
सिरहा जिल्लाको नरहा पाउँपालिका–३ खेरीयामा स्कूल बस पल्टिदा करीब १५ जना विद्यार्थी घाइते भएको छ ।
नरहा पाउँपालिका–३ स्थित मिर्चैया नगरपालिका–६ का देवकी एजुकेशन स्कुल को र बसमा सिटी कलेजको नाम लेखेको बस ना ३ ख १७७६ नम्बरको बस सानो बच्चा लिएर फरकिने क्रममा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । बस सडकदेखि ५ मिटर तल खसेको थियो।



ताजा खबर