धनुषामा सार्वजनिक सौचालयको ट्यांकी सफाइ गर्न हदभित्र पसेका एकजनाको भित्रै मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ३ स्थितको ४५ बर्षिय ठकाइ मल्लिकको हदभित्रै मृत्यु भएको हो। शनिबार दिउसी सेफ्टी ट्यांकी सरसफाइ गर्ने क्रममा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।मृत शवलाइ पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषामा सार्वजनिक सौचालयको ट्यांकी सफाइ क्रममा एकको मृत्यु
२०८० चैत्र १७, शनिबार २२:२५
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer