राजिव शाह -सर्लाही
सर्लाही क्याम्प मलंगवामा अध्यनरत बिद्यार्थीहरु अब अनलाइन भुक्तानी गर्ने गरि आज बाट मोबाइल बैंकिङको सुबिधा सुचारु भएको छ ।
सर्लाही क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकोको पहलमा शनिबार मोबाइल बैंकिङको सुविधा सुरु गरिएको स्वतन्त्र विद्यार्थी युनियनका सभापति धर्मेन्द्र राय टाकाले जानकारी दिएको छ ।
अनलाइन मोबाइल बैंकिङ सुरु भए पछि लाम बसेर बिल भुक्तानी गर्नु पर्ने समस्याबाट राहत हुने भएको छ । सर्लाही सहित देशभर अहिले मोबाइल बैंकिङको मार्फत संघसंस्था सहित ब्यापार व्यवसायमा भुक्तानी गर्न अनलाइनको प्रयोग भैरहेको छ ।
सर्लाही क्याम्पस मलंगवामा मोबाइल बैंकिङ सुरु
२०८० चैत्र २६, सोमबार २०:४७
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer