हिन्दु धर्मावलम्बीहरुको आस्था राम नवमीको अवसरमा आज भव्य मोटरसाईकल रैली गरि राम नवमी मनाएका छन् ।
सयौंको संख्यामा युवाहरु बुधबार भव्य मोटरसाईकल रैलीमा सहभागी थिए । हिन्दु सम्राट सेना नेपाल गोडैत नगरपालिका स्थितबाट सुरु हुने रैली हुलाकी सडक हुदै मलंगवा स्थित तीन बिघे मैदानमा आएर कोण सभा गरिएको केन्द्रिय उपाध्यक्ष कृष्णा यादव सनातनीले जानकारी दिनुभएको छ ।
आज राम नवमीको अवसरमा विभिन्न संघ सँगठनरुले हजारौँको सँख्यामा सदरमुकाम मलंगवा सहित जिल्लामा शोभा यात्रा निकाल्नुका साथै भगवान रामको जन्मोत्सव अवसरमा सर्लाहीको विभिन्न मठ मन्दिर पुजापाठ गरि मनाएका छन् ।
हिन्दु सम्राटको सेना नेपालद्वारा मोटरसाइकल रैली सहित मलंगवामा कोणसभा
२०८१ बैशाख ५, बुधबार २२:४१संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer