रुट परमिटको नाममा भारतीय पर्यटकमाथि ट्राफिक प्रहरीको ज्यादती

२०८१ बैशाख ३०, आईतवार २०:३४

प्रिन्स मिश्रा कपिलवस्तु 

अधिकांश भारतीय पर्यटकहरु भन्सार शुल्क तिरिसकेपछि निर्वाधरुपले नेपालभित्र घुम्न पाइन्छ भनी बुझेका हुन्छन तर रुट परमिट नभएकै कारण पटक पटक जरिवाना तिर्नुपरेको गुनासो आउने गरेकाले भारतीय पर्यटक आउने संख्या कमी हुने पक्का छ ।
नेपालका होटल व्यवसायी लगायत व्यापारहरु धरासायी हुनुमा ट्राफिक प्रहरीले रुटपरमिटका नाममा लिने जरिवाना पनि रहेको उधोग वाणिज्य संग कृष्णनगरका सदस्य अशिस अग्रवालको भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक अनिश भण्डारीले घटनाबारे छानबिन गरि आवश्यक कार्यवाही गर्ने बताउनुभयो ।

ताजा खबर