सिरहा मल्हनिया पिरारी सेवा समाजदोहा कतारद्वारा नेपालमा रहेको सिरहा मल्हनिया पिरारी सेवा समाजलाई २४ लाख ४८ हजार रकमको चेक हस्तान्तरण गरिएको छ ।
सिरहा मल्हनिया पिरारी सेवा समाज दोहा, कतारमा रहेको संस्थाको निर्णय अनुसार दिनेश कुमार साह, शिव राम कपरी र पाण्डव ठाकुरका नाममा रहेको संयुक्त खाताको रकम नेपालमा रहेको श्री सिरहा मल्हनियाँ पिरारी सेवा समाज मिर्चेया न.पा. वडा नं.०२ (मल्हनिया पिरारी) शाखा संस्थालाई लक्ष्मी सनराइज बैंकको
चेक सिरहा मल्हनियाँ पिरारी सेवा समाज मिर्चैया न.पा. २ (मल्हनिया पिरारी) शाखाको खातामा २४ लाख ४८ हजारको चेक हस्तान्तरण शाखाका अध्यक्ष चन्दन कापरी,सचिव बलराम माझी र कोषाध्यक्ष विना कमतीलाई मल्हनिया पिरारी सेवा समाजका सदस्य तथा मल्हनियाँ पिरारी गाउकै बुद्धिजीवीहरूको उपस्थितिमा चेक हस्तान्तरण गरिएको छ ।