जिल्ला युवा संजाल धनुषाद्धारा ५९ औँ राष्ट्रिय बाल दिवस बालआश्रममा सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो। पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ।
जनकपुरधाममा रहेको सदगुरु कबीर बालआश्रममा जिल्ला युवा संजाल धनुषाद्धारा आज बिहान गएर कार्यक्रम मनाएका छन । आश्रममा बालीकाहरुका लागी खेलकुद र अध्ययको सामग्री संगै दैनिक जीबनयापन गर्नका लागी चाहीने सामग्रीहरु उपल्बध गराएको छन । जिल्ला युवा संजाल धनुषाका सदस्य कुलदिप साहले भन्र्ने “बालबालीकामा लगानी ः शुनिशिचत भविष्यको थालनी मुल नाराका साथ हामी बालबालीकाको लागी थोरै भएपनी खुसी साटेका छौ हामीहरु ।
यहा अवस्थित सबै बालीकाहरु अनाथ छन उहाहरुको रेखदेख राज्य पछको हुनुपर्थियो तर सन्त आलोक बाबा एक्लै तय्ती बच्चाहरुलाइ लालन पालन गरीरहेका छन यस पर्ती सबै सरोकार पछहरु सोच्न आवशयक देखीयको छ ।