ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

२०८१ मंसिर ११, मंगलवार २०:३३

ज्योतिषगुरु बिबेकद्वारा २०८१ सालको लागि गरीयेको सबै भविस्यवाणी सत्य साबित हुँदै।२०८१ को यो बर्ष शनि र मङल युक्तिको बर्ष हो ।यस दुइवटा ग्रहको युक्तीले घटना ,दुर्घटना अस्थिर सरकार र प्राकृतिक आपदा इत्यादि ल्याउने छ ।साथै भिषन अग्नि र भारी जलको प्रकोप पनि बढने छ । सतर्क सजग र ईश्वरप्रती बिश्वास राख्न आग्रह।

यस बर्षको सुरुवात देखि नै यदी देख्ने हो भने अरु बर्षको तुलनामा भिषन आग लागि को घटना अधिकान्स स्थानमा घटेको देखियो ।साथै केही दिन देखि को यि अविरल बर्षालाई
अहिले सम्मकै उच्च बर्षाको रुपमा मापन गरीयेको अनुमान गरीयेक छ।ज्योतिषगुरु बिबेक को भनाइ अनुसार यो बर्ष
प्राकृतिक आपदा पनि अधिक आउने बतायेका छ्न।
ज्योतिषगुरुको अनुसार ज्योतिषविधा को मदतके हामी अगाडि भविष्यमा आउने घटनाबाट पहिले नै सतर्क र सजग बस्न सक्छौ र सुरक्षित बस्न सक्छौ।

ज्योतिषगुरु बिबेक प्रसिद्ध बरिस्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन् । नेपालको प्रतिष्ठित ज्योतिष बिद् मध्येका एक ज्योतिष बिबेक यस्तो ज्योतिष परिवार बाट हुन जसले परापुर्व देखि नै नेपाली राजनितीको क्षेत्रमा गरेको भविष्यवाणी यथार्थ नै साबित भएको दाबी गरिएको छ ।

जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्नसक्नु हुनेछ।



ताजा खबर