मनकामनापोष्ट

Written by 6:37 am अर्थ/वाणिज्य, ताजा अपडेट, बागमती प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो


काठमाण्डौ,माघ २७ गते । सुनको भाउ आज पनि बढेको छ ।
आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ ।आज चाँदीको भाउ भने स्थिर छ ।चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

(Visited 6 times, 1 visits today)

HTML tutorial