मनकामनापोष्ट

Written by 3:14 pm ताजा अपडेट, राष्ट्रिय, समाज

सङ्खुवासभा ः रक्तश्राव भएपछि एक गर्भवतीको हेलिकप्टरबाट उद्धार


सङ्खुवासभा । सङ्खुवासभामा रक्तश्राव भएपछि आज बुधवार एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

२४ हप्ताको गर्भ रहेकी भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथांकाकी १७ वर्षीया पेमा ल्हामु च्यावाको उद्धार गरेर काठमाण्डौ पठाइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो ।

गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरेर उपचारका लागि काठमाण्डौ पठाएको उहाँले बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

HTML tutorial