मनकामनापोष्ट

Written by 11:31 am ताजा अपडेट, राष्ट्रिय, समाज

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित


काठमाडौं,फागुन १८ गते । संघीय संसद् अन्तरगतको प्रतिनिधि सभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबारको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेस गरेका थिए ।

बैठकको सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले वेल घेराउ गर्दै विरोध गरेका थिए । आगामी बैठक आइतबार १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

HTML tutorial