मनकामनापोष्ट

Written by 5:36 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिदको अनुरोध सहित होलीको शुभकामना


कृष्णनगर,चैत्र ३ गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बस्ने नेकपा (एमाले) को मातृ संगठन राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष तथा नेकपा ( एमाले) कृष्णनगर सचिवालय सदस्य , समाजसेवी, शिक्षा प्रेमी, युवा नेता मिर्जा राशिद बेगले अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् िअनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण नगरवासि ,्देशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

बेगले होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले होलि मनाउने, अरुको स्वतन्त्रा प्रति सम्मान गर्दै मादक पदार्थको सेवन नगरी मर्यादित ढंगले होलि मनाउन अनुरोध गरेका छन ।

(Visited 8 times, 1 visits today)

HTML tutorial